२०८३ बैशाख ५
April 18, 2026, Saturday

अन्तर्राष्ट्रिय

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने
१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

कोशीपारी अनलाईन संवाददाता, काठमाण्डौंसाउन २५, २०७८ २५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ...

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा
बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

१९ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ– बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ...

टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा
टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

१९ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडाैं- स्पेन युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार राति भएको...

समूह चरणमा नेदरल्यान्ड्सको शतप्रतिशत जित,अस्ट्रिया उपविजेता
समूह चरणमा नेदरल्यान्ड्सको शतप्रतिशत जित,अस्ट्रिया उपविजेता

८ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/ एजेन्सी नेदरल्यान्ड्स समूह चरणमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। समूह ‘सी’...

युरो कपमा आज चार खेल हुँदै
युरो कपमा आज चार खेल हुँदै

७ असार २०७८, कोशीपारी अनलाइन /एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज...

आज इजरायलमा नयाँ सरकार गठन हुने
आज इजरायलमा नयाँ सरकार गठन हुने

३० जेष्ठ २०७८, कोशीपारी अनलाइन / विभिन्न एजेन्सीहरुबाट प्राप्त/ इजरायलको सरकारले आइतबार गठबन्धनको नयाँ सरकारलाई अनुमति दिने सम्भावना छ ।...

घाइते एरिक्सन बारे चिकित्सकले भने : अब एरिक्सनले कहिल्यै फुटबल खेल्न सक्दैनन्
घाइते एरिक्सन बारे चिकित्सकले भने : अब एरिक्सनले कहिल्यै फुटबल खेल्न सक्दैनन्

३० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ एजेन्सी / डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन युरो कप फुटबल २०२० अन्तर्गत गए राति फिनल्यान्डविरुद्धको...

आजबाट कोपाअमेरिका, आयोजक ब्राजिल र भेनेज्वेला बिच  प्रतिस्पर्धा हुने
आजबाट कोपाअमेरिका, आयोजक ब्राजिल र भेनेज्वेला बिच प्रतिस्पर्धा हुने

३० जेष्ठ २०७८, कोशीपारी अनलाइन /काभ्रे – दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औ संस्करण आजबाट ब्राजिलमा सुरु हुँदै छ...

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) बेलायतको    चौथो राष्ट्रिय अधिवेशन जुन १९ मा हुने
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) बेलायतको चौथो राष्ट्रिय अधिवेशन जुन १९ मा हुने

२० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौ – नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो राष्ट्रिय अधिवेशन आगामी जुन...

समाजसेवी दावा लामाद्वारा चौबासको १५० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण
समाजसेवी दावा लामाद्वारा चौबासको १५० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

२० जेष्ठ २०७८, क्रान्ति दोङ कोशीपारी अनलाइन सम्बाददाता/काभ्रे – “रोगले भन्दा भोकले नमरुन” भन्ने अभियान सहित नेपाली कांग्रेसका युबा नेता...

TOP