२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

आईपीएलमा कोलकता र बैंगलोर भिड्दै

आईपीएलमा कोलकता र बैंगलोर भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा आज कोलकता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच प्रतिपर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा युएईको शेख जायद स्टेडियममा हुनेछ ।

प्रतियोगितामा ७ खेल खेलीसकेको कोलकाताले ४ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ । साथै बैंगलोर ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । आजको खेलमा बैंगलोर अंक तालिकामा सुधार ल्याउन चाहान्छ भने कोलकता पनि जितको खोजीमा रहनेछ ।

Related News

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

अमेरिकासँग नेपालको लज्जास्पद हार
अमेरिकासँग नेपालको लज्जास्पद हार
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १०, काठमाण्डौं नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आइतबार भएको खेलमा अमेरिकासँग १...

विश्वकप लिग–२ः अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
विश्वकप लिग–२ः अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन कात्तिक ९, काठमाण्डौं आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य...

TOP