२०८३ बैशाख ५
April 18, 2026, Saturday

आईपीएलमा कोलकता र बैंगलोर भिड्दै

आईपीएलमा कोलकता र बैंगलोर भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा आज कोलकता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच प्रतिपर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा युएईको शेख जायद स्टेडियममा हुनेछ ।

प्रतियोगितामा ७ खेल खेलीसकेको कोलकाताले ४ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ । साथै बैंगलोर ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । आजको खेलमा बैंगलोर अंक तालिकामा सुधार ल्याउन चाहान्छ भने कोलकता पनि जितको खोजीमा रहनेछ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...

TOP