२०८३ बैशाख ५
April 18, 2026, Saturday

रविन्द्र सिंहको संयोजकत्वमा आम शिक्षक संघको केन्द्रीय कमिटी पुनर्गठन

रविन्द्र सिंहको संयोजकत्वमा आम शिक्षक संघको केन्द्रीय कमिटी पुनर्गठन

काठमाडौं, ५ असार । आम जनता पार्टी (आजपा) निकटको आम शिक्षक संघको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । रबिन्द्र प्रसाद सिंहको संयोजकत्वमा एक सय एक सदस्यीय कमिटी पुनर्गठन भएको छ ।

काठमाडौंमा भएको शिक्षकहरुको भएको विशेष भेलाबाट सिंहको नेतृत्वमा कमिटी बिस्तार गरिएको हो । कमिटीको विशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शिक्षकहरु दलाल एवं लुटकारी दलतन्त्रबाट मुक्त भई आफ्नो हकअधिकारका लागि अगाडी बढनुपर्ने बताए ।

भेलाबाट आम शिक्षक संघको सहसंयोजकद्धयमा सुरेश महतो र संजय साह चयन भएका छन् । यसैगरी सदस्यहरुमा तेजनारायण साह, विरेन्द्र साह, खुशीलाल यादव, बालाराम नेपाली, देवेन्द्र साह, प्रमोद साह, नसरुदिन मन्सुरी, बलिराम गुप्ता, रिनाकुमारी पटेल, बिन्दालाल साह, रामबालक पटेल, राजु साह, मोहन साह, राजाराम महतो, विक्रम पासवान रहेका छन् ।

यसैगरी सदस्यहरुमा नन्दकिशोर साह, लालबाबु जैसवाल, रामबिनय साह, उमाशंकर यादव, जयकिशोर साह, बिजय यादव, मन्जित साह, रामनाथ यादव, अनिल सहनी, रामबाबु साह, रामबिनय यादव, पुर्णसिंह तामाङ, सुजित मण्डल, अजयसिंह कुशवाहा, संजय भगत, कृष्ण यादव, रामध्यान सिंह, गणेश कुमार श्रेष्ठ, राजिव पाण्डे, सुधिर सिंह, घनश्याम बरही, धर्मनाथ यादव, जिवराज खतिवडा, रामकैलाश राय लगायतका रहेका छन् ।

Related News

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
  • २०८२ असार ५

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
  • २०८२ असार ५

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०८२ असार ५

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

TOP