२०८३ बैशाख ४
April 17, 2026, Friday

विभागले बढी नाफा राखेर मास्क बेच्ने व्यापारीलाई गर्यो २ लाख जरिवाना

विभागले बढी नाफा राखेर मास्क बेच्ने व्यापारीलाई गर्यो २ लाख जरिवाना

१९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता काठमाडौ /वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी नाफा राखेर माक्स बेच्ने त्रिपिरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई जरिवाना गरेको छ। 

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ २ को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरि दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ एकको ‘ख’ अनुसार २ लाख जरिवाना गएिको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए। 

उनका अनुसार विभागले आइतबार विभिन्न पसलमा अनुगमन गरेको थियो। अनुगमन गर्दा प्रति पिस ४ रूपैयाँ ४६ पैसा थोक मूल्यमा किनेको सर्जिकल मास्क ८ रूपैयाँ ३८ पैसामा बेचेको पाइएको हो। 

Related News

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

TOP