१९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता काठमाडौ /वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी नाफा राखेर माक्स बेच्ने त्रिपिरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई जरिवाना गरेको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ २ को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरि दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ एकको ‘ख’ अनुसार २ लाख जरिवाना गएिको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए।
उनका अनुसार विभागले आइतबार विभिन्न पसलमा अनुगमन गरेको थियो। अनुगमन गर्दा प्रति पिस ४ रूपैयाँ ४६ पैसा थोक मूल्यमा किनेको सर्जिकल मास्क ८ रूपैयाँ ३८ पैसामा बेचेको पाइएको हो।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी...
कोशीपारी अनलाइन फागुन १९, काठमाण्डौं आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले...
कोशीपारी अनलाइन फागुन १६, काठमाण्डौं काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन...