२०८३ बैशाख ५
April 18, 2026, Saturday

आजको तरकारी तथा फलफूल मूल्य

कोशीपारी अनलाइन संवाददाता
असोज ४, काठमाण्डौं

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४१, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३०, आलु रातो (मुडे) प्रतिकिलो ४४, प्याज सुकेको भारतीय प्रतिकिलो ३५, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ११०, लोकल बन्दा प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ५०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो ९० कायम भएको छ ।
त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो ८०, तीतो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो २५, घिरौँला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो ७०, भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ ।
त्यसैगरी, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो १५, रायोसाग प्रतिकिलो ७०, पालुङ्गो साग प्रतिकिलो ८०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ७०, च्याउ (कन्य) प्रतिकिलो १५०, च्याउ (डल्ले) प्रतिकिलो ३००, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो १४०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २२०, रातो बन्दा प्रतिकिलो १५०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो ३००, पार्सले प्रतिकिलो ९००, पुदिना प्रतिकिलो ७५०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २८० तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) प्रतिकिलो २५०, केरा (दर्जन) २३०, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ५५, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २३०, भुइँकटहर प्रतिगोटा १४०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ७० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो २५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP