२०८३ बैशाख ५
April 18, 2026, Saturday

आज तरकारी र फलफूलको मूल्य यस्तो छ

आज तरकारी र फलफूलको मूल्य यस्तो छ

कोशीपारी अनलाइन
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो ३५, आलु रातो प्रतिकिलो ५६, आलु रातो (भारतीय) प्रतिकिलो ४१, आलु रातो (मुडे) प्रतिकिलो ४९, प्याज सुकेको भारतीय प्रतिकिलो ४२, गाजर (लोकल) प्रतिकिलो १४०, गाजर (तराई) प्रतिकिलो १००, लोकल बन्दा प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ६०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो १२०, मकै बोडी प्रतिकिलो ९० कायम भएको छ।
त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ७०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ३८, घिरौँला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो १००, भिण्डी प्रतिकिलो ८५ कायम गरिएको छ।
त्यसैगरी, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ३५, रायोसाग प्रतिकिलो १५०, पालुङ्गो साग प्रतिकिलो १५०, तोरीको साग प्रतिकिलो १२०, हरियो प्याज प्रतिकिलो १५०, च्याउ (कन्य) प्रतिकिलो १७०, च्याउ (डल्ले) प्रतिकिलो ३००, कुरिलो प्रतिकिलो ४५०, निगुरो प्रतिकिलो १०० निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो २००, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो २००, जिरीको साग प्रतिकिलो १२०, सेलरी प्रतिकिलो ३३०, पार्सले प्रतिकिलो ११००, सौफको साग प्रतिकिलो २५०, पुदिना प्रतिकिलो १०००, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १३०, कागती प्रतिकिलो १५०, अनार प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ६०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, निबुवा प्रतिकिलो ६०, नास्पाती (लोकल) प्रतिकिलो १००, नास्पाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो १५० र लप्सी प्रतिकिलो ६०, किबी प्रतिकिलो ४५०, सरिफा प्रतिकिलो १५० र आभोकाडो प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP