झापा| सभ्यता अन्वेषण केन्द्रको ब्यानरमा बन्न लागेको बृत्तचित्र समृद्ध नेपाल,सुखी नेपालीको छायांकन प्रारम्भ भएको छ । देशमा भएका तथा भैरहेका समृद्धि सम्बन्धि समग्र बिषयहरुको उजागर गर्ने उद्देश्यले निर्माण थालिएको उक्त बृतचित्रको छायांकन मेची नगर-१ बाहुनडागिको पाटापुरबाट शुरु भएको हो ।
सो स्थान मदन भण्डारी राजमार्गको प्रारम्भ बिन्दु हो। डा.बिजय सुब्बा र गोबिन्द काइला पराजुली सल्लाहकार रहेको बृत्तचित्रलाइ संयुक्त रुपमा लेखन तथा निर्देशन शशि लुमुम्बू र बिश्वमणि घिमिरेले गरिरहेका छन ।
देशमा भइरहेका बिकास निर्माणका समग्र पक्ष समेटिने बृत्तचित्र निर्माण पच्छात देशै भरी प्रदर्शन गरिने लक्ष्य रहेको निर्देशक लुमुम्बूले बताए । बृत्तचित्रको छायांकनमा सुरज ढकाल र उपेश कोइराला रहेका छन भने स्थानीय सहजिकरण युवा उधमि सुबोध निरौलाले गरिरहेका छन ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...