काठमाण्डौं – नेपालमा थप एक हजार ९५ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा एन्टिजेन्ट परीक्षण एक सय २० र पिसिआर परीक्षण नौ सय ७५ गरी कूल एक हजार ९५ जना संक्रमित पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार आठ सय १७ जनामा परीक्षण गरिएको थियो। साथै सोमबार दुई हजार नौ सय ५७ जना निको भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...