२०८३ बैशाख ५
April 18, 2026, Saturday

गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सडक गुणस्तरको अनुगमन

गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सडक गुणस्तरको अनुगमन

१२ असार २०७८, क्रान्ति लामा /कोशीपारी अनलाइन, काभ्रे – जिल्लाको भुम्लु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष द्वारा सडक गुणस्तरको अनुगमन गरेका छन् । बिकास निर्माणमा गुणस्तरीयता पारदर्शिता जवाफदेहिता होस भन्ने हेतुले गाउँपालिका अध्यक्ष गुमान ध्वज कुवर र उपाध्यक्ष कल्पना श्रेष्ठ सहितको टोलीले कोलातीभुम्लु आमथली ढाडफेदी सडकको गुणस्तरको अनुगमन गरेका हुन् । अनुगमन टोलिमा अध्यक्ष र उपाध्यक्ष बाहेक प्रमुख प्रशाकिय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सकार अधिकारी, वडा अध्यक्ष भरत बहादुर शिवभक्ती वडा सचिव राम प्रसाद बडाल समेतको सहभागिता रहेको उक्त अनुगमन टोलीले सडक निर्माण गुणस्तरीयता बिषयमा अनुगमन गरेको खबर कोशीपारी अनलाइनलाई प्राप्त भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ असार १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ असार १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ असार १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP