२०८३ बैशाख ५
April 18, 2026, Saturday

वडा अध्यक्षद्वारा पहारी समुदायका कृषकलाई उन्नत जातको बाख्रा हस्तान्तरण

वडा अध्यक्षद्वारा पहारी समुदायका कृषकलाई उन्नत जातको बाख्रा हस्तान्तरण

७ असार २०७८, क्रान्ती दोङ/कोशीपारी अनलाइन काभ्रे – जिल्लाका भुम्लु गाउँपलिकाकामा सिमान्तकृत पहरी समुदायका किसानहरुलाई उन्नत जातको बाख्रा हस्तान्तरण गरेका छन् ।

आ.ब.२०७७/७८ को भुम्लु गाउँपालिकाबाट बिनियोजित रकमबाट साबिक वडा न.३ का लोपोन्मुख सिमान्तकृत पहरी समुदायका चौतारी बाख्रा पालन कृषक समुहमा आवद्ध न्यून आयस्तर भएका २० जना कृषकहरुलाई वडाअध्यक्ष भरत बहादुर शिवभक्ती, पालिकाका पशु सेवा शाखाको प्रमुख बिजय थापा पत्रकार तथा रेडियो क्रान्तिको अध्यक्ष क्रान्ति लामा, कोलातीभुम्लुका पशु प्राबिधिक मुराहरी शिवभक्तीको उपस्थितिमा चौतारी बाख्रा पालन कृषक समुहको सदस्य किसानहरुलाई बितरण गरेको जानकारी कोशीपारी अनलाइनलाई प्राप्त भएको छ।

उन्नत जातको बाख्रा किसानहरुलाई हस्तान्तरण गर्दै समृद्ध कोलाती सुखी जनता भन्ने अभियान सबै जनतालाई रोजगारी सृजना गर्ने उदेश्य सहित बाख्रा बितरण गरेको वडा अध्यक्ष भरत बहादुर शिवभक्तिले बताउनुभएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ असार ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ असार ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ असार ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP