७ असार २०७८, क्रान्ति दोङ/ कोशीपारी अनलाइन काभ्रे – काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिकामा आज दिउसो बम भेटिएको छ । जिल्लाको भुम्लु गाउँपालिका वडा न.८ दोलालघाट बन्देउ बुद्ध सहितको पार्क नजिकै गाडिएको अवस्थामा बम फेला परेको जानकारी प्राप्त भएको छ । निर्माणधिन बुद्ध सहितको पार्कको १००० सिंढी बाटो बनाउने क्रममा ठेकेदार राजेन्द्र तामाङले शंकास्पद बस्तु देखे पछि स्थानिय प्रहरी चौकीमा खबर गरेका थिए।बमलाई त्यहाँ नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ निष्क्रिय गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...