२०८३ बैशाख ५
April 18, 2026, Saturday

आज १८ अर्ब ८८ करोडको शेयर कारोबार हुँदा यी कम्पनीको सर्वाधिक

आज १८ अर्ब ८८ करोडको शेयर कारोबार हुँदा यी कम्पनीको सर्वाधिक

३१ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं – हप्ताको दोस्रो दिन आज सोमबार शेयर बजार नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३,०२५ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर बढेको छ भने ८५ वटा कम्पनीको शेयर घटेको छ ।

आज १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनकिो कारोबार भएको छ । कम्पनीको ६२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख रुपैयाँको शेयर करोबार भएको छ । लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP