३० जेष्ठ २०७८, निर्मला तामाङ कोशीपारी अनलाइन /काठमाडौं – आज दिनभरिमा २ सय २० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता रुपैयाँको शेयर करोबार हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज शेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, लुम्बिनी विकास बैंकको ५८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ५४ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...