२० जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौँ : नेप्सेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको जेठ १९ गतेको पत्रअनुसार कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्ने पत्र प्राप्त भएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू नेप्सेमा पेश गरेको नपाइएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम कम्पनीको शेयर कारोबार आजबाट रोक्का गरिएको नेप्सेले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...