२०८३ बैशाख ५
April 18, 2026, Saturday

थप ६०८५ जनामा कोरोना संक्रमण,६ हजार ८९८ संक्रमण मुक्त, ६८ जनाको मृत्यु

थप ६०८५ जनामा कोरोना संक्रमण,६ हजार ८९८ संक्रमण मुक्त, ६८ जनाको मृत्यु

१८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ काभ्रे – मंगलबार थप ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

त्यस्तै ६ हजार ८९८ जना यस अवधिमा कोरोनाबाट मुक्त भएका छन् भने ६८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ७ हजार ४५४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा २० हजार १६५ जनाको नमुना परीक्षण गरिएको थियो।
१७ हजार १४७ जनाको पिसिआर गर्दा ५ हजार २८५ जनामा पोजेटिभ देखिएको थियो भने ३ हजार १८ जनाको एन्टिजेन गर्दा ८ सय जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP