६ जेष्ठ २०७८, निर्मला तामाङ /कोशीपारी अनलाइन सिन्धुपाल्चोक सांसद शेरबहादुर तामाङले मेलम्चीमा अक्सिजन प्लान्टका लागि ३३ लाख रकम विनियोजन गरेका छन् । स्थानीय साझेदारी कार्यक्रम २०७७ अन्तर्गत मेलम्ची नगर पूर्वाधार विकास कार्यक्रममा विनियाेजन भएको ४३ लाख २० हजार बजेटमध्ये सम्झाैता हुन बाँकी ३३ लाख २० हजार अक्सजिन प्लान्ट निर्माणका लागि छुट्याएका हुन्।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...