२०८३ बैशाख ५
April 18, 2026, Saturday

युरोपियन गोल्डेन बुटका शीर्ष १० दाबेदार खेलाडीहरु

युरोपियन गोल्डेन बुटका शीर्ष १० दाबेदार खेलाडीहरु

एजेन्सी – युरोपियन क्लब फुटबलको जारी सिजन सकिने संघारमा छ । युरोपका शीर्ष पाँच स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा अब अन्तिम चरणको खेल बाँकी छ । इंग्लिस प्रिमियर लिगमा भने २ चरणको खेेेेल बाँँकी । गत सिजन भन्दा फरक यो सिजन पनि युरोपियन गोल्डेन बुटको लागि खेलाडीहरुको प्रतिस्पर्धा खासै चर्को छैन । शीर्ष ५ लिगका टोलीको एक गोलको २ अंक र शीर्ष ५ बाहिरको टोलीको गोललाई १.५ अंक दिइने गरिन्छ । यो सिजनको गोल्डेन बुटका लागि सबैभन्दा अघि जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अघि देखिएका छन् । उनले यो सिजन ४० गोलको आँकडा पार गरेका छन् । शीर्ष १० दाबेदार खेलाडीहरु १०. ह्यारी केन (टोटेनहम) ४४ अंक –२२ गोल ९. करिम बेन्जेमा (रियल म्याड्रिड) ४४ अंक –२२ गोल ८. रोमेलु लुकाकु (इन्टर मिलान) ४६ अंक – २३ गोल ७. जेरार्ड मोरेनो (भिल्लारियल) ४६ अंक –२३ गोल ६. एर्लिङ ब्राउट हालान्ड (डर्टमुन्ड) ५० अंक – २५ गोल ५. केलियन एमबाप्पे (पीएसजी) ५२ अंक – २६ गोल ४. आन्द्रे सिल्भा (फ्रान्कफुर्ट) ५४ अंक –२७ गोल ३ क्रिस्टियानो रोनाल्डो (युभेन्टस) ५८ अंक – २९ गोल २. लियोनेल मेस्सी (बार्सिलोना) ६० अंक – ३० गोल १. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख) ८० अंक – ४० गोल

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP