०३ जेठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ ।
४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार उनको आइतबार काठमाडौंमा निधन भएको हो ।
लामो समयदेखि नेपा लाइफ इन्स्योरेन्समा कार्यरत श्रेष्ठ विभिन्न शाखाहरुमा काम गरेको अनुभवी बीमा कर्मचारी थिईन् । ४७ बर्षिय श्रेष्ठ पछिल्लो समय स्वयम्भु शाखामा प्रमुखको जिम्मेवारीमा थिईन् । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोना संक्रमणबाट राजधानी काठमाडौंमै शाखा प्रमुखको निधन भएपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारी तथा बीमा अभिकर्ताहरु शोकमा छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...