२०८३ बैशाख ५
April 18, 2026, Saturday

कोरोना महामारीमा अनुचित व्यापारिक क्रियाकलाप नगर्न बाणिज्य विभागको आग्रह

कोरोना महामारीमा अनुचित व्यापारिक क्रियाकलाप नगर्न बाणिज्य विभागको आग्रह

३१ बैशाख २०७८, कोशीपारी अनलाइन सम्बाददाता/काठमाडौं महामारीको समयमा अनुचित व्यापारिक क्रियाकलाप नर्गन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीहरुलाई आग्रह गरेको छ । महामारीको अवस्थामा बजार व्यवस्थित बनाउन सबै पक्षले भूमिका खेल्नु पर्नेमा केही व्यापारीहरुबाट अनुचित क्रियकलाप भएको गुनासो आएको विभागले जनाएको छ ।

‘बजारमा अस्वभाविक मूल्य वृद्धि भएको, कमसल गुणस्तरको उत्पादनलाई बढी मूल्य लिई बिक्री गरेको लगायतका गुनासोहरु विभागमा प्राप्त भएका छन्, महामारीमा बजार व्यवस्थित राख्नु हामी सबैको दायित्व हो’ विभागले विज्ञप्ति मार्फत भनेको छ । आफ्नो सबै संयन्त्रमार्फत बजार अनुगमन तिब्र रुपमा अघि बढाएको दाबी गर्दै विभागले कैफियत गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । महामारीको समयमा जिम्मेवार व्यवसायीको भूमिका निभाउनु अपरिहार्य भएको भन्दै विभागले अनुचित व्यपारिक क्रियाकलाप गर्ने व्यवसायीविरुद्ध विभागको टोलफ्री नम्बर ११३७ मा उजुरी गर्न पनि आग्रह गरेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP