२०८३ बैशाख ९
April 22, 2026, Wednesday

नेपालमा कोरोनाबाट पछिल्लो थप १६८ जनाको मृत्यु, ९ हजार ३०५ नयाँ संक्रमित थपिए

नेपालमा कोरोनाबाट पछिल्लो थप १६८ जनाको मृत्यु, ९ हजार ३०५ नयाँ संक्रमित थपिए

२९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ पछिल्लो २४ घण्टामा कोरोनाबाट १६८ जनाको मृत्यु पुष्टि भएको छस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सहित हालसम्म कोरोनाबाट ४ हजार २५२ जनाले ज्यान गुमाएका छन्। 

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन्। आज थपिएकासहित सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ। 

यस अवधिमा २० हजार ३६२ जनाको पिसिआर परीक्षण र ४२४ जनाको एन्टिजेन परीक्षण भएको थियो। 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP