२०८३ बैशाख ५
April 18, 2026, Saturday

खाँडादेवी गाउँपालिद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय

खाँडादेवी गाउँपालिद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय

२१ बैशाख २०७८, सुवास लामा कोशीपारी अनलाइन /रामेछाप
कोरोना संक्रमितको संख्या बढन नदिन खाँडादेवी गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा आजबाट बन्द गर्ने निर्णय गरेको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जारी गरेको विज्ञप्तीमा कोरोना नियन्त्रण र रोकथामको लागि गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताइएको छ । गाउँपालिकाले एक साताको लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । त्यसैगरी गाउँपालिकाभित्र प्रवेश गर्नको लागि पिसिआर रिपोर्ट अनिवार्य रुपमा हुनुपर्ने नियम लागू गरेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP