१७ बैशाख २०७८, कोशीपारी अनलाइन काठमाडौ / गत २४ घण्टामा कोरोना भाइरसको परीक्षण गरिएकामध्ये एक तिहाइ मानिसमा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा १५ हजार ९१६ जनाको परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो। अर्थात् परीक्षण गरिएकामध्ये ३६ प्रतिशत मानिसमा संक्रमण पुष्टि भएको छ।
यो अहिलेसम्मैकै उच्च संक्रमण दर पनि हो। अहिलेसम्म संक्रमण दर ३६ प्रतिशत पुगेको थिएन। पछिल्लो समय कोरोनाको नयाँ प्रकार तीव्र फैलिएका कारण संक्रमण दर बढेको हो। यस्तै, गत २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ भने ९२८ जना भने उपचारपछि डिस्चार्ज भएका छन्।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...