१७ बैशाख २०७८, कोशीपारी अनलाइन /काभ्रे काभ्रे जिल्ला भुम्लु गाउँपालिकाको प्रमुुख प्रशासकीय अधिकृत परिवर्तन भएको छ । बिगत २ बर्षदेखि प्रमुुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको मदन कुुुमार बजगाई सरुवा भै लोकसेवा आयोग जादैहुनुहुन्छ भने गृहमन्त्रालयबाट सरुवा भै नयाँ प्रमुुख प्रशासकीय प्रमुखको रुुुपमा ढाकाराम अर्याल नियुक्ति
हुनु भएको छ । भुम्लु गाउँपालिकाको कार्यालय साल्ले मानेडाडामा आज एक कार्यक्रम आयोजना गरि निवर्तमान प्रशासकीय अधिकृत मदन कुमार बजगाईलाई बिदाई तथा नव नियुक्त ढाकाराम अर्याललाई भव्य स्वागत गरिएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...