१६ बैशाख २०७८, कोशीपारी अनलाइन निर्मला तामाङ/ सिन्धुपाल्चोक वाग्मती प्रदेश सरकारले पुन: मन्त्री परिष गठन गरेको छ । पुनर्गठित मन्त्रीपरिषदमा सिन्धुपाल्चोकका सरेश नेपाल मन्त्री बनेका छन् । सिन्धुपाल्चोक प्रतिनिधि सभा (ख)बाट साँसद बनेका नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ प्रदेश सभा ख बाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गरेका प्रदेश साँसद सरेश नेपाल वाग्मती प्रदेशको उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्रको पद तथा गोपनीयताको सपथ गरेका हुन् ।। उनीसँगै दोलखाकी सरस्वती बस्नेतले सामाजिक विकास मन्त्रालय र नुवाकोटका केशवराज पाण्डेले आन्तरीक मामिला तथा कानुन मन्त्रालयको मन्त्री को जिम्मेवारी पाएका छन् । उनीहरुसँगै धादिङका डा. रामकुमार अधिकारीले भने सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...