२०८२ फाल्गुन २९
March 13, 2026, Friday

इन्द्रावती गाउँपालिकाका रोजगार संयोजक र सव इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

इन्द्रावती गाउँपालिकाका रोजगार संयोजक र सव इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

१५ बैशाख, २०७८ कोशीपारी अनलाइन सम्बाददाता नवलपुर सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाका रोजगार संयोजक गोविन्द प्रसाद कोइराला र सव इन्जिनियर सुरज कार्की माथि कार्यकक्षमै दुर्व्यवहार भएको छ । कोइराला र कार्की माथि स्थानीय फुर्वा तामाङले कार्यकक्षमै दुर्व्यवहार गरेका हुन् ।

पालिकाको वडा नम्बर ४ का तामाङले चाम्राङ खोला नेवारी दाहसंस्कार जाने मोटर बोटा योजनाको प्राविधिक मूल्याङ्कन अनुसारको रकम भन्दा बढी आवश्यक पर्यो भन्दै कोइराला र कार्की माथि कार्यकक्षमै प्रवेश गरेर गालि गलौज, दुर्व्यवहार तथा अपशब्द प्रयोग गरेको बताइएको छ ।

पीतित कोइराला र कार्कीले आफुहरुको ज्यानको सुरक्षा नभएको र तामाङले सार्वजनिक रुपमा माफी नमाग्दा समेत कार्यालयको नियमित कामकाज गर्न नसक्ने बताएका छन् ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP