बैशाख १०, २०७८
कोशीपारी अनलाईन–काभ्रे संवाददाता
काभ्रे– काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा न.१० स्थित खुम्बारी– दोलालघाटमा ४५ दिने सास्कृतिक लोक पन्चेबाजा तालिम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुमान ध्वज कुवरको प्रमुख अतिथ्यत एवं वडा नं.१० का अध्यक्ष चित्र बहादुर लामाको सभापतित्वमा भएको लोक बाजा तालिमको समापन कार्यक्रम भव्य समारोह विच सम्पन्न भएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा वडा सदस्य एवं समाजसेवी मन्जु शाहीले “लोक पन्चे बाजा तालिमले हाम्रो कला भाषा जगेर्ना हुने लोप हुदै गएको पन्चे बाजा जगेर्ना गर्नुपर्ने” बताउनुभएको थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...