५ वैशाख, बिराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पन्जाव पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाए । विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ भने उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...