२०८३ बैशाख ५
April 18, 2026, Saturday

अधेरीमा प्रहारीको बलजफ्ती पछी झाडप हुँदा अबरुद्द सडक खुल्यो

अधेरीमा प्रहारीको बलजफ्ती पछी झाडप हुँदा अबरुद्द सडक खुल्यो

निर्मला तामाङ, कोशीपारी अनलाईन

अधेरीमा प्रहारीले अमलटारमा अवरुद्ध गरेको सडक बलजफ्ती खुलाएकाे छ ।  प्रहरीले बल प्रयाेग गरि बाटाे खुलाएको स्थानीयले बताएका छन् । पीडित पक्षसँग वार्ता गरेर बाटाे खुलाउनु पर्नेमा प्रहरीले अश्रुग्यास र रबरको गाेली प्रहार गरी स्थानीयलाई तितरबितर पारेर बाटाे खुलाएकाे हाे । बाटाे खुलाएपनि मृतकका आफन्तले प्रहरी माथि ढुंगामुढा गरेका छन् । अहिले अमलटारकाे अवस्था तनावग्रस्त बनेको छ ।

स्थानीयले विपरीत दिशामा आएर ठक्कर दिने गाडी चालकलाई कारवाही गर्नुपर्ने र क्षतिपूर्तिकाे व्यवस्था गर्न भन्दै सडक अवरुद्घ पारेका थिए । वार्ताका लागि चाैताराबाट गएको डीएसपी प्रकाश सापकोटाकाे नेतृत्वको टाेलीले पीडितको माग सम्बाेधन गर्न तिर नभई बाटो खुलाउन तिर ध्यान दिएपछि आफन्तजन आक्राेशित भएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP