२०८३ बैशाख ५
April 18, 2026, Saturday

काभ्रेमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि

कोशीपरी अनलाईन

काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट ५ जना महिला र १ जना पुरुष, चौरीदेउराली गाउँपालिकाबाट १ जना महिला र बनेपा नगरपालिकाबाट १ जना पुरुष रहेको कार्यालय प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।
उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ३४ सय ३ पुगेको छ ।

काभ्रेमा अहिले ९ जना महिला र १४ जना पुरुष गरी २३ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार २३ जना सक्रिय संक्रमितमध्ये १७ जना होम आईसोलेसनमा र ६ जना अस्पताल आईसोलेसनमा रहेका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७७ चैत्र २६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७७ चैत्र २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७७ चैत्र २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP