आम पत्रकारिताभन्दा अनलाइन पत्रकारितालाई फरक दृष्टिले हेर्न नहुने आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
अनलाइन पत्रकार संघले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्यासीहरू निर्मला शर्मा, बिपुल पाेखरेल र गजेन्द्र बुढाथाेकीले अनलाइनलाई राज्यले आम सञ्चारभन्दा फरक व्यवहार गर्न खोजेको भन्दै महासंघ चुप लागेर नबस्ने सामूहिक बताए ।
सुशासन ऐनको नाममा अनलाइन पत्रकारितालाई नियन्त्रण गर्न खोज्न नहुने उनीहरूको भनाइ थियो । अनलाइन पत्रकारितालाई मूल प्रवाहीकरणमा ल्याउने र आमसञ्चार ऐनअनुसार नै अनलाइन पत्रकारितालाई नियमन गर्ने व्यवस्था मिलाइने अध्यक्षका प्रत्यासीहरूले उद्घोष गरेका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...