कोशीपारी अनलाइन
फागुन २७, काठमाण्डौं
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना हालसम्म एक करोड सात लाख ३० हजार बढी भएको छ ।
निर्वाचन आयोगको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ ।
नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...