२०८३ बैशाख १८
May 1, 2026, Friday

कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त

कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त

कोशीपारी अनलाइन संवाददाता
फागुन १८, काठमाण्डौं

कुवेत

कुवेतको रक्षा मन्त्रालयले आइतबार बिहान धेरै अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ । मन्त्रालयले चालक दल सुरक्षित रहेको, स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताएको छ ।

कुवेतले घटनाको परिस्थितिका बारेमा आफ्नो अमेरिकी सहयोगीसँग छलफल भइरहेको र कारणको अनुसन्धान जारी रहेको बताएको छ ।

शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए । आइतबार इजरायली र अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईसहित उच्च अधिकारीहरूको मृत्यु भएको थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन १८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP