कोशीपारी अनलाइन
मंसिर १६, काठमाण्डौं
उज्यालो नेपाल पार्टीले आफ्नो औपचारिक घोषणा सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी मंसिर १७ गते बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम गर्ने तयारी रहेको पार्टीले जनाएको छ।
कार्यक्रममा पार्टीको नीतिगत दिशानिर्देश, भावी योजना तथा नेतृत्व परिचयसहित औपचारिक घोषणा गरिने छ। साथै विभिन्न क्षेत्रका व्यक्तिहरू पार्टी प्रवेश गर्ने कार्यक्रम पनि रहनेछ।
दिनको १ बजे देखि ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागी भई सफल पारिदिन पार्टीले अपिल गरेको छ।
“यो कार्यक्रम उज्यालो नेपाल पार्टीको ऐतिहासिक कदम हुनेछ,” पार्टीका नेता जितरामा लामाले कोशीपारी अनलाइनलाई जानकारी दिनुभयो।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...