२०८३ बैशाख ४
April 17, 2026, Friday

उज्यालो नेपाल पार्टीको शोक समवेदना

उज्यालो नेपाल पार्टीको शोक समवेदना

कोशीपारी अनलाइन
मंसिर १६, काठमाण्डौं

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहका पिता डा. रामनारायण साहको निधनप्रति उज्यालो नेपाल पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।

पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायद्वारा जारी शोक विज्ञप्तिमा प्रख्यात आयुर्वेदिक चिकित्सक तथा सफल आयुर्वेदिक व्यवसाय सञ्चालनकर्ता डा. साहको मृत्युले मुलुकले एक असल व्यक्तित्व गुमाएको उल्लेख छ।

“यस दुखद क्षणमा उज्यालो नेपाल पार्टी डा. साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

डा. साहको असामयिक निधनबाट बालेन साह तथा परिवारमा परेको अपूरणीय क्षतिप्रति पार्टीले समवेदना प्रकट गरेको जनाएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP