कोशीपारी अनलाइन संवाददाता
कात्तिक ७, काठमाण्डौं
त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इरानको सामना गर्दैछ ।
भारतको सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ । नेपाल र इरान सात वर्षपछि एकअर्काको सामना गर्दैछन् । त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३–० ले हराएको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ । यी दुई खेल फिफा विन्डोको खेल हुन् । यो प्रतियोगितापछि कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...