कोशीपारी अनलाइन संवाददाता
असोज २, काठमाण्डौं
नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ‘ टिका जमरा’ सार्वजनिक गरिँदै छ ।
मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिक भिडियोमा देखाइएको छ।
नेपालीहरूको महान चाड बडा दशैँलाई म्युजिक भिडियो मार्फत निर्देशक दीपक राज विश्वकर्माले आफूभन्दा ठूलाबडाका आशीर्वाद र माया साट्ने विशेष दिन लाई सम्झना गर्दै म्युजिक भिडियो तयार पारिएको छ। दुर्गा खाती गजमेरको प्रस्तुतिमा ‘टिका जमरा’ म्युजिक भिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेली अभिनय गरेको छ।
छायाङ्कन विशाल थापा र रमेश दियाली गरेका हुन् भने कोरियोग्राफीमा रोशन विश्वकर्माले गरेका छन्। सोही म्युजिक भिडियोलाई सम्पादन भने दिनसन गरे हुन् ।
गायक नारायण गजमेरका नौ वर्षका छोरा निश्चल गजमेरले मेल भोकल टेक लिएको हो । टिका जमरा म्युजिक भिडियोलाई आउँदो साता सार्वजनिक गरिँदैछ। प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गर्ने श्रष्टा गायक नारायण गजमेरले आधा दर्जनभन्दा गीत सार्वजनिक गरिसकेका छन्।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...