२०८३ बैशाख १३
April 26, 2026, Sunday

आन्दोलनकारी भन्छन् : आन्दोलन सफल भयो, अब वालेन प्रधानमन्त्री

आन्दोलनकारी भन्छन् : आन्दोलन सफल भयो, अब वालेन प्रधानमन्त्री

कोशीपारी अनलाइन संवाददाता
भदौ २५, काठमाण्डौं
काठमाडौं । जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरुले आफूहरुको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले वालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।
उनीहरुले वालेनलाई प्रधानमन्त्री र हर्क साङपाङलाई गृहमन्त्री हुनुपर्ने धारणा राखे । अब देशमा परिवर्तन हुने पनि उनीहरुको भनाइ थियो ।
प्रर्दशनकारी राम अधिकारीले आफ्‌नो जित भएको प्रतिक्रिया दिए । संसद भवन अगाडि रगतको खोला बगेको प्रतिक्रिया दिएका उनले मृतकहरुलाई न्याय मिलेको बताए । आन्दोलन सफल भएको उनीहरुको प्रतिक्रिया थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP