२०८३ बैशाख ४
April 17, 2026, Friday

नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

कोशीपारी अनलाइन संवाददाता
भदौ १७, काठमाण्डौं

साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ ।
सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबारमा मंगलबार भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कायारेबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ । फ्‌लोट इन्डेक्स १.२३ अंकले घटेको छ भने सेन्सेटिभ फ्‌लोट इन्डेक्स ०.९८ अंक घटेको छ ।
यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर २९४.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ३.६० प्रतिशतले बढेर प्रतिकित्ता ४०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । एभरेष्ट बैंकलिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले बढेर १०९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७.४७ प्रतिशतले घटेर २०४६.७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । दोर्दिखोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.३२ प्रतिशतले घटेर २५५.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कुमारी सबल योजनाको शेयर प्रतिकित्ता ४.७९ प्रतिशतले घटेर ८.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
००००००००००००००००००
नेप्सेसँगै घट्यो कारोबार रकम
काठमाडौं । साताको तेस्रो कारोबार दनि नेप्से परसिुचक १९।८९ अंकले घटेसँगै शेयर कारोबार पन िघटेको छ । सोमबार १२।०३ अंकले बढेर २७६१।८६ बन्दिुमा रोकएिको नेप्से परसिुचक मंगलबार भने ०।७२ अंकले घटेर २७४१।९७ बन्दिुमा रोकएिको छ ।
सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कत्तिा शेयर कारोबारमा मंगलबार भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कत्तिा शेयर कायारेबार भएको छ ।
आज सेन्सेटभि इन्डेक्स २।६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स १।२३ अंकले घटेको छ भने सेन्सेटभि फ्लोट इन्डेक्स ०।९८ अंक घटेको छ ।
यसदनि हमिस्टार उर्जा कम्पनी लमिटिेडको शेयर मूल्यमा सकारात्मक सर्कटि लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतकित्तिा ९।९८ प्रतशितले बढेर २९४।२० रुपैयाँमा अन्तमि कारोबार भएको छ । युनयिन हाइड्रो पावर लमिटिेडको शेयर मूल्य ३।६० प्रतशितले बढेर प्रतकित्तिा ४०२।४० रुपैयाँमा अन्तमि कारोबार भएको छ । एभरेष्ट बैंकलमिटिेडको शेयर मूल्य प्रतकित्तिा ३।२२ प्रतशितले बढेर १०९० रुपैयाँमा अन्तमि कारोबार भएको छ ।
आज उन्नती सहकार्य लघुवत्तिको शेयर मूल्यमा सबैभन्दा धेरै गरिावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७।४७ प्रतशितले घटेर २०४६।७६ रुपैयाँमा अन्तमि कारोबार भएको छ । दोर्दखिोला जलवद्यिुत कम्पनीको शेयर मूल्य ७।३२ प्रतशितले घटेर २५५।०३ रुपैयाँमा अन्तमि कारोबार भएको छ । कुमारी सबल योजनाको शेयर प्रतकित्तिा ४।७९ प्रतशितले घटेर ८।९४ रुपैयाँमा अन्तमि कारोबार भएको छ । यसदनि नेपाल रइिन्स्यारेन्स, हमिालयन रइिन्स्योरेन्स, युनयिन हाइड्रोपावर, दोर्दखिोला जलवद्यिुत आयोजना र हमिालयन डस्टिलिरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP