कोशीपारी अनलाइन संवाददाता
भदौ १६, काठमाण्डौं
काठमाडौं । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक भएका छन् ।
सोमबार भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार सार्वजनिक गर्नुभएको हो ।
सरकारले राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ ।
मन्त्री परिषद्का निर्णयहरु निम्न रहेका छन् :
१)प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२०८२ असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५ क्ष्न्इ ध्यचमि ऋयलनचभकक या न्थलभअययिनथ बलम इदकतभतचष्अक कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा. डा. राम पदारथ विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
२) अर्थ मन्त्रालय
आगामी २०८२ असोज ८ देखि ९ गतेसम्म जापानको टोकियोमा आयोजना हुने त्जभ ँयगचतभभलतज ज्ष्नज–ीभखभ ित्बह ऋयलाभचभलअभ ायच ब्कष्बल बलम एबअषष्अ ऋयगलतचष्भक विषयक ऋयलाभचभलअभ मा सहभागिताका लागि अर्थ मन्त्रालयका सचिव (राजस्व। श्री दिनेश कुमार घिमिरेलाई स्वीकृति प्रदान गर्ने ।
३)ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
२०८२ साल भदौ २२ देखि २८ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने क्ष्ऋक्ष्म्थ् :भनब भ्खभलत, ४ ध्यचमि क्ष्चचष्नबतष्यल ँयचगm तथा ७६ क्ष्लतभचलबतष्यलब िभ्हभअगतष्खभ ऋयगलअष् ि(क्ष्भ्ऋ) को बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (जलस्रोत तथा सिचाइ । श्री सरिता दवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
४)कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट तथा सदस्य पदमा उच्च अदालत पाटन, हेटौडा इजलासका माननीय न्यायाधीश श्री नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका माननीय न्यायाधीश श्री डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगञ्जका माननीय न्यायाधीश श्री उमेश कोइरालालाई तोक्ने।
५)कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थीलाई तोक्ने ।
६) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको लागि आ.व. २०८२/८३ का लागि अधिकृतस्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
७) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
श्रम अदालतको सदस्य पदमा अधिवक्ता श्री कुमारी खरेल, झापालाई नियुक्त गर्ने ।
८) कृषि तथा पशुपन्छि विकास मन्त्रालय
२०८२ भदौ २३ देखि २४ गतेसम्म भारतमा आयोजना हुने म्ष्बयिन ल्भकत कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
९) गृह मन्त्रालय
नेपालमा सञ्चालन हुने गैर नाफामुलक संघ संस्था (ल्एइ) हरुको एकिकृत विवरण राजे प्रयोजनका लागि गृह मन्त्रालयले तयार गर्ने ल्एइ एगदष्अि एयचतब िसफ्टवेयर सञ्चालनका लागि आवश्यक रहेको विवरण प्राप्त गर्न उक्त एयचतब िलाई राष्ट्रिय परिचयपत्र तथा पजीकरण विभागसँग ब्उउष्अिबतष्यल एचयनचबmmष्लन क्ष्लतभचाबअभ (ब्एक्ष्) मार्फत आवद्धता प्रदान गर्न स्वीकृति प्रदान गर्ने ।
१०) परराष्ट्र मन्त्रालय
चीनको तियन्जिन शहरमा हुने साङ्गाई सहयोग संगठन (क्जबलनजबष् ऋययउभचबतष्यल इचनबलष्शबतष्यल–क्ऋइ) को २५औं शिखर सम्मेलन तया चीनको बेइजिङ शहरमा हुने ८०ड्ढ ऋयmmझयचबतष्यल या तजभ ख्ष्अतयचथ या तजभ ऋजष्लभकभ एभयउभि’क ध्बच या च्भकष्कतबलअभ ब्नबष्लकत व्बउबलभकभ ब्ननचभककष्यल बलम तजभ ध्यचमि ब्लतष्–ँबकअष्कत ध्बच विषयक कार्यक्रममा सहभागी हुन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको नेतृत्वमा २०८२ भदी १४ देखि १८ गतेसम्म चीनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने ।
११)परराष्ट्र मन्त्रालय
ध्यmभल एयष्तिष्अब िीभबमभचक (ध्एइ) ले नेपाललाई प्रदान गर्ने ध्एी ऋयगलतचथ ब्धबचम २०२५ प्राप्त गर्ने र मोन्टिनिग्रोमा आयोजना हुने उक्त धबाई वितरण कार्यक्रममा २०८२ असोज १२ देखि १४ गतेसम्म सहभागी हुन माननीय परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।
१२) भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणः मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२/८३ का लागि ८७ अधिकृतस्तरका पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने ।
१३ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
बिर्ता उन्मूलन (नयाँ संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने ।
१४) युवा तथा खेलकुद
आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्, फाप्ला अन्तर्राष्ट्रिय किकेट मैदान तथा सैलधाम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय एन्टीद्धोपिड ऐजेन्सीमा जम्मा २१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१५) रक्षा मन्त्रालय
मित्रराष्ट्र जनमा गणतन्त्र चीनको गोबर सांधाईमा मिति २०८३ भदौ २७ देखि मिति २०८२ असोज ४ गतेसम्म सैनिक एकाइहरुको भ्रमण तथा सन्चालन हुने १२ द्यभष्वष्लन ह्ष्बलनकजबल ँयचगm प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देललाई मा सहभा स्वीकृति प्रदान गर्ने ।
१६) वन तथा बातावरण
ललितपुरमा रहेको श्री नवदुर्गा भवानी देवीको १२ वर्षे जावा र छाणे निर्माणको लागि १२३५.७४ क्युफिट काठ नवदुर्गा भवानीदेवी गुठीलाई उपलब्ध गराउने प्रयोजनार्थ उक्त काठको राजश्न रोयल्टी रकम रु.१०.१९.४६९/– मिनाहा गर्ने ।
१७) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
२०८२ कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने न्यिदब िज्ष्नजभच भ्मगअबतष्यल सम्बन्धी च्भकष्ष्भिलअभ, ख्बगिभक, क्ष्ललयखबतष्यलः क्गचखष्खष्लन बलम त्जचष्खष्लन ष्ल ब ख्यबितष्भि ध्यचमि विषयक सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) श्री चूडामगि पौडेललाई भाग लिन स्वीकृति दिने ।
१८) संस्कृति, पर्यटन तथा नागरिक उड्यन
पुरातत्व विभागमार्फत सञ्चालित भूकम्प पछिको पुनःनिर्माण कार्यक्रमको आ.ब. २०८२/८३ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दीहरू स्वीकृत गर्ने।
१९) सन्चार तथा सूचना प्रविधि मन्त्रालय
राष्ट्रिय समाचार समिति, नेपाल र सिन्हा न्युज एजेन्सी, चीनविच हुने ब्न्च्भ्भ्भ्ःभ्ल्त् इल् ल्भ्ध्क् भ्ह्ऋज्ब्ल्न्भ् ब्ल्म् ऋइइएभ्च्ब्त्क्ष्इल् द्यभ्त्ध्भ्भ्ल् ह्क्ष्ल्ज्ग्ब् ल्भ्ध्क् ब्न्भ्ल्ऋथ् इँ त्ज्भ् एभ्इएीभ्’क् च्भ्एग्द्यीक्ष्ऋ इँ ऋज्क्ष्ल्ब् ब्ल्म् च्ब्क्त्च्क्ष्थ्ब् क्ब्ःब्ऋज्ब्च् क्ब्ःक्ष्त्क्ष् (च्क्क्) इँ ल्भ्एब्ी समझदारीपत्र स्वीकृत गर्ने ।
२०) ऋइक्ऋब्ए (ऋययउभचबतष्खभ म्भखभयिऊभलत या इउभचबतष्यलब िक्बाभतथ बलम ऋयलतष्लगष्लन ब्ष्चधयचतजष्लभकक एचयनचबm) क्यगतज ब्कष्ब एचयवभअत को छैठौं चरणको कार्यक्रम स्वीकृत गर्ने ।
२१) नेपाल सरकार र साउदी अरेविया सरकारविष ब्नचभझभलत यल न्भलभचब िध्यचपभचक च्भअचगष्तmभलत दभतधभभल तजभ न्यखभचलmभलत या ल्भउब िबलम तजभ न्यखभचलmभलत या तजभ प्ष्लनमयm या क्बगमष् ब्चबदष्क विषयक श्रम सम्झौता गर्ने।
२२) शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छाँयानाथ राष्ट्रिय निकुन्न एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने।
२२) तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७) स्वीकृत गर्ने।
२४) राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...