२०८३ बैशाख १४
April 27, 2026, Monday

चौरीदेउराली गाउँपालिकामा हरितालिका तीज विशेष कार्यक्रम हुने

चौरीदेउराली गाउँपालिकामा हरितालिका तीज विशेष कार्यक्रम हुने

काभ्रेपलाञ्चोक – नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज २०८२ को अवसरमा चौरीदेउराली गाउँपालिकाले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँपालिकाको प्राङ्गणमा आउँदो भदौ ८ गते बिहान १०:०० बजेदेखि कार्यक्रम हुने जानकारी आज आफ्नै सामाजिक सञ्जालमार्फत चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले बताएकी छन्।

कार्यक्रममा महिला दिदीबहिनीहरूले परम्परागत पोशाकमा सजिएर तीज गीतमा नाचगान प्रस्तुत गर्ने, विविध सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने तथा सामुदायिक एकता र मेलमिलाप सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष चौलागाईंले तीज पर्वलाई सामाजिक सद्भाव, धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा उपयोग गर्न लागिएको उल्लेख गरेकी छन्।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP