२०८३ बैशाख ४
April 17, 2026, Friday

पहिरोमा परेर हुम्ला खार्पुनाथमा एकैघरका ६ जना बेपत्ता

पहिरोमा परेर हुम्ला खार्पुनाथमा एकैघरका ६ जना बेपत्ता

हुम्ला : केहिदिन यतादेखि लगातार परिरहेको बर्षका कारण पहिरो जाँदा हुम्ला जिल्लाको खार्पुनाथ–५ खर्पेलगाउमा ६ जना बेपत्ता भएका छन् ।

खार्पुनाथ गाउँपालिका वडा नं ५ खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घर पहिरोले पुरिँदा धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरासहित ६ जना बेपत्ता भएका हुन् । मंगलबार राति ८ बजेतिर गएको पहिरोमा परि बेपत्ता भएको एक स्थानियले बताएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP