२०८३ बैशाख १०
April 23, 2026, Thursday

बागमतीमा बढ्यो सार्वजनिक सवारीको भाडा

बागमतीमा बढ्यो सार्वजनिक सवारीको भाडा

काठमाडौं : ब्यवसायीहरुको चर्को आन्दोलनपछि बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। बागमती अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर कायम गरिदिएको हो ।

यससंगै अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढेर ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ। यसैगरि १० कि.मि.सम्म २३ रुपैयाँ, १५ कि.मि.सम्म २७ रुपैयाँ, २० कि.मि.सम्म ३० रुपैयाँ र २० कि.मि.भन्दा माथि ३५ रुपैयाँ भाडा तय भएको छ ।

उपत्यका बाहिरको हदमा भने साविकको भाडादरमा केहि प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान समेत लैजान पाउने ब्यबस्था पनि उल्लेख छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP