काठमाण्डौ : भारत र पाकिस्तानको विवादास्पद क्षेत्र जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादीबीच गएको सोमबारदेखि लगातार भिडन्त हुँदै आएको छ । एक हप्तामा भिडन्तमा परेर कम्तीमा २२ जनाको ज्यान समेत गईसकेको छ ।
यसै क्रममा भारतीय सेनाका ९ जना मारिएका छन् भने आतंकवादी समूहका १३ जना मारिएको भारतीय सेनाको दाबी छ । गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध सेनाले अपरेशन कार्यक्रम सुरु गरेको थियो । अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको जंगलमा भिडन्त चलिरहेको उल्लेख छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...