प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई शुभकामना तथा बधाई दिएका छन्।
बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै ईतिहासमै पहिलोपटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो।
बुधबार साँझ प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत नेपाली टिमलाई बधाई दिएका ब्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन समेत गरेका छन्।

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...