अघिल्लो बर्ष कोरोनाको जोखिम का कारण नखुलेको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर यो बर्ष भने खुला गरिने भएको छ ।
प्रत्येक वर्ष महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा धेरै भक्तजन लाइन लाग्ने गर्छन् ।
तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने तयारी भएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...