२०८३ बैशाख ४
April 17, 2026, Friday

सुर्खेतमा ल्यान्ड गर्न नसकेपछि बुद्ध एयरको जहाज फर्कियो नेपालगन्ज

सुर्खेतमा ल्यान्ड गर्न नसकेपछि बुद्ध एयरको जहाज फर्कियो नेपालगन्ज

त्रिभुवन विमानस्थलबाट ८ बजेर १ मिनेटमा सुर्खेतका लागि उडेको बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत अवतरण हुन नसकेपछि नेपालगन्ज डाइभर्ट गरिएको हो । भेरीको आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो ।

सुर्खेत विमानस्थलमा अवतरणमा समस्या भए पछि जहाज नेपालगन्ज डाइभर्ट गरिएको बताउछन् बुद्ध एयरका सुर्खेत प्रमुख अनिल पन्त । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थलमा अवतरण गर्न सकिएन, त्यसैले नेपालगन्ज डाइभर्ट गराइएको हो,’ उनले भने, ‘नेपालगन्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ ।’

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP