काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ९बुधबार० बस्दै छ। सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेको हो।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले मन्त्रिमण्डलमा पठाउने नेताहरूको टुंगो लगाउने बताइएको छ। सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने सहमति भएको छ। जसमा माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ। अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने बताइएको छ। माओवादीले मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो...