काठमाण्डौं : सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३.०५ अंकले घटेर २ हजार ६ सय ८५.४२ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो २.६५ प्रतिशतले कम हो ।
आइतबार करिब ६१ अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो । दिनभरको कारोबारमा करिब ५ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...